महालेखापरीक्षक कार्यालयलाई रणनीतिक कार्ययोजना पेस गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बेरुजुलाई शीघ्र फर्छ्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल समितिमा पेस निर्देशन दिएको छ ।...