२५ निर्माण व्यवसायीलाई स्पष्टीकरण
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण व्यवसायीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार...