भारतसँगको सीमामा काँडेतार लगाऔँ, पासपोर्ट सिस्टममा जाऔँ : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट...