सिलवालले सर्वोच्चमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित
काठमाडौँ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरीत सरकारले...