आईजिपी ज्ञवालीसहित चार प्रहरी अधिकृतविरुद्ध मानहानी मुद्दा चलाउन सर्वोच्चको आदेश
काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी)सहित चारजना प्रहरी अधिकृतविरुद्ध अदालतको अवहेलनामा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटना...