काँग्रेसद्वारा शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलले प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री...