आप्रवासी श्रमिकहरूको हकहित तथा सीप विकासका विषयमा छलफल
काठमाडौँ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा जेठ १२ गतेदेखि सञ्चालन भइरहेको अनुभव आदान-प्रदान, क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा आप्रवासी श्रमिकहरूको हकहित तथा सीप विकासका विषयमा छलफल...