एसईई नतिजा त्रुटीमा परीक्षा नियन्त्रक मन्त्रालय तानिए
काठमाडौँ । एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेका परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारवाहीस्वरुप मन्त्रालय तानेको...