गोताखोरले निकाल्यो भेरी नदीमा बेपत्ता भएका २ बालकको शव
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । १ असारमा नुहाउने क्रममा बेपत्ता भएका भूपेन्द्र केसी र विनोद केसीको...