झापामा एक महिला मृत फेला  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

झापामा एक महिला मृत फेला 


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ ।

बिर्तामोड-४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको बताइएको छ ।

शनिबार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस