एमाले प्रतिपक्षमा बस्छ : विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेकपा (एमाले) पर्वत-काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा (एमाले) अहिले सरकारमा...