मेघा विद्यालय सञ्चालनको अध्ययन गरिने
चितवन । भरतपुर महानगरपालिकाभित्र मेघा विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन थालिने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी न्यूनतम १० हजार विद्यार्थीसहितको विशिष्टिकृत मेघा विद्यालयको सम्भाव्यता अध्ययन गर्न लागिएको हो...