देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खोल्न मेयरको आदेश
काठमाडौँ । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् । जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र...