‘चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस्’-विक्रम पाण्डे
काठमाडौँ । राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताए । उनले भने,...