राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक,...