हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन भयोः थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन् । काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले...