राष्ट्रपति पौडेल तनहुँमा
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् । उनले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका-११ तनहुँसुरमा निर्माण...