कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदैनः रामचन्द्र पौडेल
मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार...