काँग्रेस वरिष्ठ नेता पौडेल रिहा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस वरिष्ठ नेता पौडेल रिहा


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पौडेलसहित पक्राउ काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले रिहा गरेको तनहुँ काँग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।

बुधवार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नेता पौडेलको पक्राउपछि चौतर्फी विरोध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस