सत्ता होइन, व्यवस्थाको चिन्ता छ : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर फोरम नेपालको दायित्व विषयक अन्तर्क्रियामा...