राष्ट्रपतिद्वारा म्याग्दे गाउँपालिकाको भवन उद्घाटन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको म्याग्दे गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उनले स्थानीय सरकार र जनप्रतिनिधि जति...