राजश्व चुहावटको अभियोगमा राठीलाई पौने १५ करोडको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा मोरङ्ग, विराटनगरका सुरेश कुमार राठीसहित तीनजना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले बाबा फ्लोर मिल्स प्रा. लि.का सञ्चालक तथा गोपाल...