परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मङ्गलवार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा...