राष्ट्रिय सभा निर्वाचन समन्वय समिति संयोजकमा लेखक, सबै जिल्लामा समिति बनाइने
काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठक पहिलो बैठक बसेको छ। आज बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि गठबन्धनको उम्मेदवार जिताउन आह्वान गरेको...