अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु
ह्युस्टन । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्घीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन...