कोशी प्रदेश सरकारविरुद्धको मुद्दा मनोज शर्मा र सारङ्ग सुवेदीको इजलासमा सनुवाई हुँदै
काठमाडौँ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुँदैछ । कोशी प्रदेश सराकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीका तर्फबाट हालिएको रिटको सुनुवाइको पेशी न्यायाधीश मनोज शर्मा शर्मा...