कोशीको मुख्य न्यायाधिवक्तामा नारायण बस्ती नियुक्त « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कोशीको मुख्य न्यायाधिवक्तामा नारायण बस्ती नियुक्त


३ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ। कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद बस्ती नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले बस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

बस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै राखिएको छ । यसअघि मुख्यमन्त्री रहेका केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै बर्खास्त गरिएको थियो ।

बस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरूको सङ्गठन प्रगतिशील तथा व्यवसायीक कानून व्यवसायी सङ्गठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस