काँग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत
दाङ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताएका छन् । सक्रिय सदस्यतासम्बन्धी विवादका कारण...