पूर्व प्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने
वाग्मती । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन्। ओलीले मङ्सिर ११ गते राति चितवनको...