‘रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’-हृदयश त्रिपाठी
काठमाडौँ । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए । त्रिपाठीले सामाजिक...