भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा ‘सुनामी’, चिन्तित छ राष्ट्रसङ्घ
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुल्ने सङ्गठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दलका ठुला नेताहरूका साथै...