भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? भन्दै सांसद सिंहले संसदमा उठाए प्रश्न
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा...