भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला नियन्त्रणमा, पीडितका रूपमा पठाइयो माइती नेपाल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणबाट भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती...