घरेलु श्रमिक र भिजिट भिसामा गएकालाई विदेशबाटै श्रम स्वीकृति दिइने
काठमाडौँ। सरकारले गत सेप्टेम्बर महिनासम्म अवैध रूपमा विदेश पुगेकाहरूलाई विदेशस्थित नेपाली दूतावास र तथा नियोगबाटै श्रम स्वीकृति दिने निर्णय गरेको छ। अब भिजिट भिसामा गन्तव्य मुलुकमा पुगेर काम गरिहरेका श्रमिक...