भारतको सहयोगमा निर्माण भएको नेपालगञ्ज एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण
काठमाडौँ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको नेपालगञ्ज एकीकृत जाँच चौकी भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । जाँच चौकीको निर्माण ६ असोज २०७७ सालमा निर्माण सुरु...