२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल शुक्रबारबाट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भोलिदेखि भारतमा सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ । यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।

बैंग्लोरको कप्तानी विराट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्नेछन् । रुतुराज बिहीबार मात्रै चेन्नईको कप्तानको जिम्मेवारी पाएका थिए । २००८ देखि कप्तानी गरेका धोनीले रुतुराजलाई चेन्नईको कप्तानी सुम्पिएका थिए ।

चेन्नई आइपिएलकै सर्वाधिक टोली हो भने बैंग्लोरले हासलम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । चेन्नईले पाँच पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको छ । २०२३ मा भएको १६औँ संस्करणको आइपिएलको फाइलनमा गुजरात टाइम्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो ।

आइपिएलमा चेन्नई र मुम्बई इन्डियन्सले ५-५ पटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले २ पटक उपाधि जितेको छ । सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र गुजरात टाइटन्स एक-एक पटक आइपिएलको उपाधि जितेका छन् ।