काठमाडौँमा अब कक्षा ८ सम्मै दिवा खाजाको व्यवस्था
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँ छुट्याइएको छ । संघीय सरकारले देशभरका सामुदायिक...