जेठमा ठूलो बजेट ल्याउने, माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्छ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले यथार्थपरक बजेट ल्याउन सरकारलाई आह्वान गरेका छन्। मङ्गलवार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले जेठमा ठूलो बजेट ल्याउने र माघमा...