कर्णालीको बजेट अधिवेशन जेष्ठ १० गते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णालीको बजेट अधिवेशन जेष्ठ १० गते


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । कर्णाली प्रदेशको बजेट अधिवेशन जेष्ठ १० गते हुने भएको छ।

कर्णालीको मन्त्रीपरिषद् बैठकले बजेट अधिवेशन जेष्ठ १० गते बुधबार दिउँसो ३ बजे आह्वान गरेको हो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीका अनुसार शिक्षा, स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस