होटेलको कोठामा छिरेर डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ
काठमाडौँ। काठमाडौँको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको पनि आरोप...