आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारीमा सरकार
काठमाडौँ । देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांसदहरूले गरेका...