काँग्रेसको निर्णयसँगै प्रतिपक्षविहीन बन्यो संसद
काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ। प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय...