प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्यौँ : शेखर
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् । संस्थापनइतर समूहको जारी बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने...