प्रधानमन्त्रीसँग र राजदूत निकोलाबीच भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीसँग र राजदूत निकोलाबीच भेट


४ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस