समाज रूपान्तरणका निम्ति माओवादी आन्दोलनमा एकताबद्ध हुन प्रचण्डको अपिल
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्षलाई सामाजिक न्याय र रूपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। २८औँ जनयुद्ध दिवसका...