प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइन्छ, तर नियमित अदालतले हेर्ने होइन : डा. भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् । डा. भट्टराईले, ट्वीटरमा स्टाटस पोष्ट गर्दै भनेका छन्, प्रधानमन्त्रीलाई...