प्रधानमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको प्रस्ट विमति : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको प्रस्ट रूपमा विमति रहेको बताए...