प्रतिपक्षीहरूले राजीनामा मागेकोमा प्रधानमन्त्री जनाए असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यता विपरीत रहेको उनले बताए । आज...