सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन्। समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्व प्रधानमन्त्री खनालले सबै समस्याको...