काठमाडौँका ३ क्षेत्रमा नेकपा एसको दाबी
काठमाडौँ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा तालमेल हुँदा नेकपा एसले काठमाडौँका तीन वटा निर्वाचन क्षेत्रमा दाबी गर्ने भएको छ । काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये हाल एकीकृत समाजवादीका...